जानकी तारमी मगर र मेक्सम खातीबीच घम्साघम्सी दोहोरी हेर्न नछुटाउनु होला है ! ‘फूल्यो बामरी’ लयमा

Spread the love

जानकी तारमी मगर र मेक्सम खातीबीच घम्साघम्सी दोहोरी हेर्न नछुटाउनु होला है ! ‘फूल्यो बामरी’ लयमा

हरेक मानिसलाई सङ्गीत मन पर्छ । भूगोल, भाषा, समुदाय र समयचक्रअनुरुप साङ्गीतिक लय, प्रस्तुति, ताल, धून र वाद्यसामग्रीहरु फरक हुन सक्छन् । मान्छेहरुलाई मनपर्ने सङ्गीतहरु फरक हुन सक्छन् ।

सङ्गीतले मायाप्रीतिका कुरा मात्र बोल्दैनन् मनोरञ्जन दिने मात्रै गर्दैनन् । सङ्गीतले धार्मिक जागरण, सचेतना र आन्दोलितसमेत बनाउँछन् । पशुपंक्षी र बोटबिरुवासमेत सङ्गीतमा रमाएका रमाइला घटनाहरु बेला बेलामा समाचार बनेका हुन्छन् ।

हाम्रो नेपाल त झन बहुधार्मिक, बहुसाँस्कृतिक र बहुआयामिक देश हो । हाम्रो देशको विविधताले अझ धेरै प्रकारका संगीतहरुमा रम्न पाइन्छ । परम्परागत, धार्मिक, लोक, पप, आधुनिक, क्रान्तिकारी, कमेडी, देशभक्तिपूर्ण आदि विभिन्न सङ्गीतहरुमध्ये समुदाय, जाति, भेक, उमेर, सङ्गत र बातावरणअनुसार अलग अलग खालका लय र सङ्गीत मन पर्नु स्वभाविक हो ।

हामीले हाम्रो वेबसाइट नमस्ते नेपाली डट कममा सकेसम्म धेरै साथीहरुले मन पराउने खालका गीत सङ्गीतहरु पस्कने गर्दछौ । तपाईंइलाई कस्तो लाग्छ ? कृपया कमेन्ट बक्समा प्रतिकृया लेख्न नबिर्सनुहोला । मन पर्‍यो भने शेयर गरेर सहयोग गर्नुहोला ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *