गायक राजु लामालाई खुल्ला कार्यक्रममै एक युवतीले बिहेको प्रस्ताव गरेपछि परे फसादमा (भिडियो)

Spread the love

गायक राजु लामालाई खुल्ला कार्यक्रममै एक युवतीले बिहेको प्रस्ताव गरेपछि परे फसादमा (भिडियो)

गायक राजु लामालाई एक युवतीले खुल्ला कार्यक्रममा बिहेको प्रस्ताव राखेपछि गायक लामा पानी पानी भएका छन् । युवतीले बिहे गर्नै पर्ने अडान राखेपछि राजुले आफू विवाहित भएको बताएका थिए ।

लामाले वहुविवाह गरेमा कानूनले समाउने भन्दै ती युवतीबाट तर्कन प्रयास गरेका थिए । ती युवतीले बिहे नगरे आत्महत्या गर्नेसम्मको घूर्की लगाएकी थिइन् । अन्तत लामाको चट्टानी अडानका कारण ती युवतीबाट मुश्किलले जोगिएर कार्यक्रमबाट विदा हुन पाएका छन् ।

लामालाई विहेको प्रस्ताव राख्ने युवतीले उनको नाम ईशारा कुमारी बताएकी थिइन् । तर यो घटना भने मुन्द्रेको कमेडी क्लबमा भएको थियो । हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *