नायक भुवन केसीलाई दोहोरी गाउंदा गाउंदै प्रहरीले चौकीमा लग्यो (भिडियो)

Spread the love

नायक भुवन केसीलाई दोहोरी गाउंदा गाउंदै प्रहरीले चौकीमा लग्यो (हेर्नुहोस् भिडियो)

साचो माया लाए त हो नि, को बन्ने हो भुवनको हिरोनी : दमौलीमा गेट मायालुले सम्झना गरेमा हुन्थ्यो सधैं भेट

आज माया साच्चै नै जोडम्, सधैं राम्री कुन छोडम् कुन छोडम् : दमौलीमा गेट मायालुले सम्झना गरेमा हुन्थ्यो सधैं भेट

धेरै थिए यो ज्यानलाई हेर्ने, डल्ली डल्ली भेट्याथे मगर्नी : दमौलीमा गेट मायालुले सम्झना गरेमा हुन्थ्यो सधैं भेट

अलि तिम्ले पाइनौ नि स्वर, लामो जुङ्गा घोच्ला नि होश गर : दमौलीमा गेट मायालुले सम्झना गरेमा हुन्थ्यो सधैं भेट

बरु मेरो कपालै झर्छ लामो जुङ्गा असाध्यै मन पर्छ : दमौलीमा गेट मायालुले सम्झना गरेमा हुन्थ्यो सधैं भेट

कहिलेकाही राजधानी झर्नु नि आज जान्छु सम्झदै गर्नु नि : दमौलीमा गेट मायालुले सम्झना गरेमा हुन्थ्यो सधैं भेट

बरु तिमी फूल झै फुल्नु जाउ जाउ भुवन हाम्लाई चाहिँ नभुल्नु : दमौलीमा गेट मायालुले सम्झना गरेमा हुन्थ्यो सधैं भेट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *