सुनको मूल्यमा गिरावट

Spread the love

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु २०० ले घटेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० निर्धारण गरेको छ । बुधबार छापावाला सुन प्रतितोला रु ७२ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७१ हजार ९०० मा खरिदबिक्री भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी रु १५ ले घटेर प्रतितोला रु ८५० मा खरीदबिक्री भइरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु ८६५ रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *