गायक कृष्ण रेउले र गायिका अमृता लुङ्गेलीबीच घम्साघम्सी दोहोरी : सालैको पातैले लयमा

Spread the love

चर्चित गायक गायिका कृष्ण रेउले र अमृता लुङ्गेलीबीच घम्साघम्सी दोहोरी : सालैको पातैले दिए खान्थे मायाको दाइने हातैले लयमा

गाउनै पर्‍यो दोहोरी गीत, धेरैपछि भेट भैछौ अमृता : सालैको पातैले दिए खान्थे मायाको दाइने हातैले

कतै भेट हुनु पर्ने, देखे पनि नदेखे झै गर्ने : सालैको पातैले दिए खान्थे मायाको दाइने हातैले

तिम्लाई साह्रै देख्न मन लाको हो, पल्टनबाट छुट्टीमा आको हो : सालैको पातैले दिए खान्थे मायाको दाइने हातैले

रैछौ मलाई नजर लाएको, कैले हो त छुट्टीमा आएको : सालैको पातैले दिए खान्थे मायाको दाइने हातैले

हिजो मात्रै नेपालमा झरियो, के छ विचार तिम्लाई आँट गरियो : सालैको पातैले दिए खान्थे मायाको दाइने हातैले

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *