दक्षिण अफ्रिकामा एक नेपालीको मृत्यु

Spread the love

दक्षिण अफ्रिकाको जोहन्सबर्गमा एक नेपालीको निधन भएको छ । पाँचथर घर भएका ३४ वर्षिय नियालसन बोखिम लिम्बुको निधन भएको हो ।

छाति दुखेपछि उनी अस्पताल पुगेका थिए । उपचारकै क्रममा उनको निधन भएको दक्षिण अफ्रिकाका लागि कार्यावाहक राजदूत घनश्याम लम्सालले जानकारी दिए । उनको कोरोना परीक्षण गरिए पनि रिपोर्ट आइनसकेको लम्सालले बताए ।

उनी वासीङ पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत रहेको एनआरएनएका पूर्वकोषाध्यक्ष हिक्मत थापाले जनकारी दिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *