धुलिखेल अस्पतालमा बस दुर्घटनाका ५० घाइतेको उपचार हुँदै (नामावलीसहित)

Spread the love

दोलखा, १७ कात्तिक । सिन्धुपाल्चोकको सकुटेमा भएको बस दुर्घटनाका ५० जना घाईतेहरुको धलिखेल अस्पतालमा उपचार भईरहेको छ ।

दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको शैलुङ्गेश्वरी यातायातको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस दुर्घटनामा परि घाईते भएका ५० जनाको अहिले धुलिखेल अस्पतालमा उपचार भईरहेको हो ।

धुलिखेल अस्पतालले केहीबेर अघि मात्रै घाईतेहरुको नाम र उमेर सार्वजानिक गरेको छ ।

हेर्नुहोस् घाईतेको नामावलीः

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *