सुर्खेत, कात्तिक १७, कनकासुन्दरी गाउँपालिका–७ द्यारपाटा गाउँ जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफ्ना सुनका असर्फी…
धरहरा पुननिर्माण नहुँदै महानगरमाथि ४० करोडको मुद्दा !
१७ कात्तिक, काठमाडौं । भूकम्पले भत्काएको धरहरा पुनर्निमाणको काम सुरु भएको डेढ वर्षभन्दा बढी भयो । टावरको रुपमा नयाँ धरहरालाई…
सुनकोशीमा बस खस्यो : ६ जनाको शव फेला, उद्धार कार्य जारी
दोलखा : दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस सिन्धुपाल्चोक सुकुटेबाट सुनकोशीमा खस्दा ६ जनाको मृत्यु भएको छ । शैलुंगेश्वर…
कास्की २ मा विद्यालाई उम्मेदवार बनाउने नेकपाको निर्णय
कार्तिक १६, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विद्या भट्टराईले…
इमरानलाई राजीनामा दिन ‘२ दिने अल्टिमेटम’
इस्लामाबाद : पाकिस्तानमा सरकार विरोधी आन्दोलन अन्तर्गत ‘आजादी मार्च’ सम्पन्न भएको छ । विपक्षी नेता मौलाना फजलुर रहमानको नेतृत्वमा भएको…
५० वर्षीय बलिउड अभिनेता सलमान खानका १० प्रेमिका !
मुम्बई : बलिउड अभिनेता सलमान खान ५० वर्षका भए । उमेर बढ्दै गए पनि उनी उद्योगका जल्दाबल्दा अभिनेतामा गनिन्छन् ।…
हात्ती धपाउन लगाइएको करेन्ट लागेर मामा–भान्जाको ज्यान गयो
झापा, कात्तिक १६, झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको…
पोर्तुगलमा परराष्ट्रको नक्कली छाप प्रयोग गर्ने को हुन् ? अवैतनिक वाणिज्यदूतावासले किन कारबाही गर्दैन उनीहरुलाई ?
योगेन्द्रमिलन छन्त्याल, लिस्बन । पोर्तुगलमा नेपाल सरकार परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा शाखाको नक्कली छाप प्रयोग भएको कुरा सार्वजनिक भएको…
केरुङदेखि काठमाडौं रेलमार्गको अपेक्षा : राष्ट्रपति विद्यादेवी भण्डारी (सम्बोधनको पूर्ण विवरणसहित)
काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताउनुभएको छ । आफ्ना चिनियाँ…
केन्द्रमा क-कसले कुन-कुन पदमा उम्मेदवारी दिदै छन् ? कुन देशमा को-को अध्यक्ष र महासचिव भए ?
योगेन्द्रमिलन छन्त्याल, १८ सेप्टेम्बर, लिस्बन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन १५ देखि…